नित्याशिवाको ‘ तिम्रो यादमा’ (भिडियोसहित )

२०७७ कार्तिक ३ गते, सोमबार

काठमाण्डौं । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल शर्माको गीत अनि राजु लामा को संगीत रहेको ”तिम्रो यादमा पिउदैछु ”को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो हाइलाइट्स नेपाल बाट सार्वजनिक गरिएका छ ।
धन सम्पती को लोभमा परेर परिवार त्यागे पछि को वेदना लाई यस भिडियोमा प्रस्तुत गरिएकोछ । मीन अधिकारी ,रबि खडका र अमृता मगरको अभिनय मा कृष्ण पाण्डे को छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन मा शंकर अधिकारी घायलको निर्देशन रहेकोछ ।

प्रतिक्रियाहरु