इशा कार्कीको ‘दिलको ड्राइवर ‘ (भिडियोसहित )

janakhabar
२०७७ कार्तिक २ गते, आईतवार

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा वसोवास गर्दै आएकी इशा कार्कीद्वारा रचित तथा संगीतवद्द ‘दिलको ड्राइवर ‘ सार्बजनिक भएको छ। यसमा स्वयम् इशा कार्की र अमृतजंग कुँवरको स्वर रहेको छ भने संगीत संयोजन रीकेश गुरुङको रहेको छ। हाँस्य कलाकार पवन खतिवडा “म्याकुरी” र कञ्चन खड्काको अभिनय रहेको गीतलाई मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
राज महर्जनको कोरियोग्राफीमा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ । अमेरिकामा दिपक बम्जन र नेपालमा रामकुमार केसीद्वारा छयांकन गरिएको भिडियोलाई ईशा कार्की र अमृतजंग कुँवरले परिकल्पना गरेका हुन् । भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

प्रतिक्रियाहरु