अखिल क्रान्तिकारी तनहुँद्वारा स्वास्थ्य सामाग्री वितरण

२०७७ आश्विन ३० गते, शुक्रबार


काठमाडौं । अखिल (क्रान्तिकारी) तनहुँले १७ घरधुरीलाई सावुन स्यानिटाईजर र मास्कलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।

सो कार्यक्रममा बाेल्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले अखिल (क्रान्तिकारी) आम जनताको हकहितमा काम गर्ने र सधै देश र जनाताको पक्षमा उभिने बताएका थिए ।

उक्त कार्यक्रमको संयोजन अखिल क्रान्तिकारी गण्डकका काजीले गरेका थिए भने
अखिल क्रान्तिकारी तनहुँका अध्यक्ष ममता रुचालको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु