फेरि जनादेश निकाल्नुपर्छ

उषाकिरण आजाद २०७७ श्रावण १४ गते, बुधबार


खालि नै छन पत्रीकाका पान्नाहरू
मात्रै सब्दको बिस्कुन जस्ता
लाग्छन तिँ अक्षरहरू
महसुस गरेर उसको माया
उसको समर्पण
आफ्नो पृयतम्प्रतिको उसको प्रेम
कता हो कता
यो आकाश , यो पाताल यो धरतिले पनि
उनलाई नै खोजिरहेको महसुस हुन्छ
अनि अनि बहुलाउँछ यो मन मेरो
त्यसैले त सोचिरहेको छु म
इच्छुकलाई बोलाउनुपर्छ
र फेरि जनादेश निकाल्नुपर्छ !!!

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आऊ एकसाथ पिसाव फेरौं

२०७७ श्रावण २४ गते, शनिबार

दाइँबराइँदो

२०७७ श्रावण २३ गते, शुक्रबार

कमाल चस्मा – बलराम तिमल्सिना

२०७७ श्रावण १८ गते, आईतवार