नेकपा चितवनद्वारा जग्गा कब्जा

२०७५ बैशाख ५ गते, बुधबार

काठमाडौं, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुर महानगरपालिका १३ स्थित बिबादित रहेको ९ कठ्ठा जग्गा आज पार्टीको झन्डा गाडेर कब्जामा लिएको छ । जग्गा दलालि रमा पौडेल आले र धनन्जय पौडेलको नाममा रहेको सो जग्गालाई किर्ते कागज गराएर पास गर्न खोजेको भन्दै नेकपाले कब्जा गरेको हो । बिबादमा रहेको सो जग्गालाई नेकपाको ईन्चार्ज सहित युवाको टिमले झन्डा गाडेर कब्जामा लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु