अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ

२०७४ कार्तिक २९ गते, बुधबार

काठमाडौं, २९ कात्तिक । अखिल क्रान्तिकारीका अध्यक्षलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका तनहुँ अध्यक्ष डम्बर विकलाई पसलमा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनका महासचिव दिपेन्द्र चलाउनले विना कारण गिरफ्तार गरेको भन्दै अापत्ति जनाएका छन‍ । चलाउनेले बिकको रिहाईको माग समेत गरेका छन् ।

प्रतिक्रियाहरु