मापसे गर्नेलाई ५० हजार जरिवाना र अनिवार्य जेल

२०७१ चैत्र २ गते, सोमबार

काठमाडौ, २ चैत । सरकारले माददक पदाथै सेवन तथा अन्य नशालु पदार्थ प्रयोग गरी सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना, अनिवार्य कैद र लाइसेन्स खारेज गर्ने भएको छ । हाल मापसे गरी सवारी चलाउनेलाई बढीमा हजार रुपैयाँ, लाइसेन्समा प्वाल पार्ने र चेतनामूलक कक्षा लिनेसम्म मात्र सजाय हुन्छ ।
यसले मापसे गरी सवारी चलाउनेमा उल्लेख्य कमी नआएपछि चालकलाई कस्न बढी सजायको दायरा बढाउन लागिएको हो । ट्राफिक प्रहरीले सवारी दुर्घटनाको प्रमुख कारण मापसे भनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार