एमाओवादी केन्द्रिय समितिको बैठक बस्दै

२०७१ पुष १३ गते, आईतवार

काठमाडौ । एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक आज बस्ने भएको छ ।पार्टी कार्यलय पेरिसडाडाँमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी सुदृढीकारण र एकाताका लागि भन्दै तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नुहुने भएको छ ।
केही समययता पार्टीको नेतृत्व परिवर्तनका विषय उठिरहेकाले यसमा पनि आजको बैठकमा छलफल हुने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु