मलेशियामा डुंगा दुर्घटना , ६१ जना बेपत्ता

२०७१ असार ४ गते, बुधबार

काठमाडौं, ४ असार । मलेशियामा ईण्डोनेशियाका ९७ जना यात्री लिएर आईरहेको समुन्द्रमा डुंगा डुब्दा ६१ जना हराईरहेका छन् । मलेशियाको तटीय सुरक्षा इेजेन्सीले जनाए अनुसार डुंगामा रहेका सबै अबैध आप्रबासी थिए । बेपत्ता हुनेहरुमा महिला र बालबालिका पनि रहेका छन् । मध्यराति समुन्द्रको मलक्का खांडीमा काठले बनेको सो डुंगा डुबेको बताईएको छ ।

प्रतिक्रियाहरु