३३ दलीय मोर्चा विरोधसभा गर्दै

२०७० आश्विन ७ गते, सोमबार

काठमाडौं, ७ असोज । नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले आज काठमाडौंको खुल्लामञ्चमा विरोधसभा गर्दैछ । आमागी असोज ९ र १० गतेको नेपाल बन्दको कार्यक्रम स्थगन गरेको मोर्चाले आज विरोधसभा गर्न लागेको हो । सभा अघि राजधानीका विभिन्न स्थानहरुबाट ¥याली निकालिदैंछ । अपरान्ह हुने सभालाई शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा माओवादीले गोलमेच सम्मेलन गरी राष्ट्रिय सहमतिय सरकार गठनको माग उसले राख्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु