राप्रपाको अध्यक्षमा थापा

२०७० जेष्ठ ६ गते, सोमबार

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनले सूर्यबहादुर थापालाई अध्यक्षमा चयन गरेको छ । थापालाई अध्यक्षमा चयन गर्न बन्दसत्रमा पशुपति शमशेर राणाले प्रस्ताव राखेका थिए भने लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले समर्थन गरेका थिए ।नेताहरुबीच एकतापछि पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी राख्ने सहमति भएपछि कार्यकर्ताको विरोधपछि राष्टिय प्रजातन्त्र पार्टी नै राख्ने निर्णय भएको छ ।

प्रतिक्रियाहरु