३३ दलको आन्दोलन सुरु

२०६९ चैत्र १५ गते, बिहीबार


काठमाडौ । चार दलबीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ खारेजको माग गर्दै नेकपा–माओवादीसहितका ३३ दलले आजबाट आन्दोलन सुरु गर्ने भएका छन् ।
पूर्व घोषित कार्यक्रमअनुसार ३३ दलले राजधानीसहित देशका मूख्य शहरहरुमा कोणसभा गर्न लागेका हुन् । राजधानीमा अपरान्ह ४ बजेपछि लगनखेल, कोटेश्वर, बानेश्वर, कलंकी, चावहिल र भोटाहिटीमा कोणसभा गरिने छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु