समानुपातिक विज्ञापन प्रणालीलाई बाटो खुला

२०६९ चैत्र १३ गते, मंगलवार

काठमाडौं – सर्वोच्च अदालतले, सरकारले जारी गरेको सूचना तथा विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका २०६९ बदर गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सुशीला कार्कीको संयुक्त इजलासबाट सोमबार जारी गरेको आदेशमा निवेदकहरूले रिटमा उठाइएका विषयहरू मुद्दाको अन्तिम निर्णय हुँदा निरूपण हुने प्रकृतिको देखिएकाले अन्तरिम आदेश जारी गर्न नपर्ने उल्लेख छ ।कम्युनिकेसन डेभलपमेन्ट कोलावोरेटिभ ग्रुप प्रालिलगायतले गत फागुन ११ मा दायर गरेको रिटमा उक्त आदेश जारी भएको हो ।
यसअघिको सुनुवाइमा उक्त निर्देशिका कुन कानुनी व्यवस्थाअनुसार जारी गरिएको

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार