पूर्वसभासद्हरु अन्तरक्रियामा

२०६९ चैत्र ५ गते, सोमबार

काठमाण्डौं । नेकपा-माओवादीसहित विघटित संविधानसभामा रहेका दलका सभासद्हरुले दिउँसो २ बजेपछि अन्तरक्रिया गर्ने भएका छन् । प्रमुख चार दलका शीर्ष नेताहरुको सहमतिमा गठित गैरदलीय सरकारप्रति असन्तुष्ट रहेका विभिन्न दलका सभासद्हरु अन्तरक्रियामा जुट्ने भएका छन् । नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने अन्तरक्रियामा असन्तुष्ट रहेको पूर्व सभासद्को समान धारणा बनाउने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु