आज विरोध प्रदर्शन आज विरोध प्रदर्शन

२०६९ फाल्गुन १७ गते, बिहीबार

काठमाण्डौं । नेकपा–माओवादीको नेतृत्वमा नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले आज विरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो ४:०० बजे शान्ति बाटिकामा भेला भई जुलुशसहित बागबजार, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, खिचापोखरी, न्युरोड पिपलबोट हुँदै इन्द्रचोकमा पुगेर सभा गरी विरोध प्रदर्शन समापन गरिने माओवादीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु