बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद -‘बादल’बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद- ‘बादल’

२०६९ फाल्गुन ८ गते, मंगलवार

काठमाडौं,– हाम्रो पार्टीद्वारा आज फागुन ८ गते आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई शान्तिपूर्ण र शान्दार ढंगले पूर्णरुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण यातायात व्यवसायी,उद्योगी/व्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, मजदुर, सुकुम्बासी, पत्रकार, मानवअधिकारवादीहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।बन्द कार्यक्रम सफल भए पछी नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले जारी गरेको प्रेस बिज्ञाप्तीको पुर्ण बिबर्ण यस प्रकारको छ – ‘सरकार गठनमा वैदेशिक हस्तक्षेपको विरोध, राष्ट्रिय स्वाधीनता विपरित असंवैधानिक र निर्दलीय सरकार गठनको विरोध, वर्तमान राष्ट्रघाती सरकारको राजीनामा, राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन, जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको सुनिश्चितताकाविषयहरु र दैलेखलगायतका राजबन्दी रिहाई तथा युद्धकालीन मुद्दाहरुको खारेजीको विषयलाई लिएर हाम्रो पार्टीद्वारा आज फागुन ८ गते आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई शान्तिपूर्ण र शान्दार ढंगले पूर्णरुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण यातायात व्यवसायी,
उद्योगी/व्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, मजदुर, सुकुम्बासी, पत्रकार, मानवअधिकारवादीहरुलगायत सम्पूर्ण सरोकारवाला पक्षहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।साथै राष्ट्रिय स्वाधीनता, जनजिवीका र जनतन्त्रको निम्ति हाम्रो पार्टी दृढतापूर्वक आन्दोलनमा निरन्तर अगाडि बढिरहने प्रतिवद्धता जाहेर गर्दछ । यस किसिमको आन्दोलनमा आगामी दिनमा पनिसम्पूर्ण सरोकारवाला र जनसमुदायलाई निरन्तर सहयोग गर्नुहुन पनि हामी अपील गर्दछौं ।’

Nepal Banda Saphal ko Dhanyabad

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु