प्रचण्ड, खनाल र कोइरालाबीच हुने सहमतिलाई राष्ट्रिय सहमति भन्नु बेतुकको कुरा हो – विप्लव

२०६९ फाल्गुन ६ गते, आईतवार

० अठारौँ जनयुद्ध दिवस मनाउन माओवादी उद्गमस्थल रोल्पा पुग्नुभएको थियो, कस्तो पाउनुभयो, कार्यकर्ताको भावना अनि कार्यक्रम कस्तो रह्यो –
जनयुद्ध दिवस मनाउन रोल्पा जाँदा त्यहाँ आमजनताका बीचमा नयाँ पार्टर्ीीन्दै गरेको अनुभूति भयो । कार्यक्रममा जनताको सहभागिता, क्रान्तिकाल र जनयुद्धकालको जस्तै गरी अद्भूत रहन गयो । थवाङमा निकै भव्य कार्यक्रम भयो । सायद त्यति ठूलो कार्यक्रम हुन्छ भन्ने अनुमान कसैले गरेका थिएनन् । जनताको सहभागिता हर्ेदा नेकपा-माओवादीप्रति उनीहरूको पर्ूण्ा विश्वास छ भन्ने प्रमाणित हुन पुग्यो । थवाङपछि हामी र्घर्तीगाउँलगायतका अन्य ठाउँमा पनि कार्यक्रम सम्पन्न गर्यौँ । सबै ठाउँमा जनताको सहभागिता उच्चस्तरमा रहन पुग्यो । जनता, कार्यकर्ताको भावना क्रान्तिप्रति व्यक्त छ भन्ने महसुस हामीले उक्त कार्यक्रमबाट गर्यौँ ।
० तपाईंहरूले महाधिवेशनमार्फ् जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा ल्याउनुभएको छ, अब जनव्रि्रोहचाहिँ कहिलेबाट सुरु हुन्छ –
जनव्रि्रोह भनेको जनताको विरुद्ध आउने निर्ण्र्ााो विरुद्धको संर्घष्ा हो । एक प्रकारले सबै जनता आक्रोशित भएका छन् । यहाँ भएको जनघात, राष्ट्रघातले देश खतरामा पर्दै गरेको महसुस सबैखाले जनताले गर्दैछन् । महिला, किसान, मजदुर मात्र होइन, सबै बुद्धिजीवि, सेना, पुलिस, कर्मचारीहरूले समेत मुलुकप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । त्यस कारण निकट भविष्यमा राष्ट्रियताको पक्षमा जनजीविकाको पक्षमा व्रि्रोहको लहर सिर्जना हुने सम्भावना छ ।
०र् वर्तमान राजनीति संकटलाई निकास दिन प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पने तयारी भइरहेको छ, यस विषयमा के भन्नुहुन्छ –
यो बेतुकको कुरा हो । यो पुँजीवादी दलालहरूको सफलता लोकतन्त्रवादी भन्नेहरूको असफलता हो । सहमति र असहमतिको नाटक रच्ने अनि फेरि त्यही मुद्दामा सहमति बन्ने यसले के पुष्टि गर्छ भने यहाँ पार्टर्ीीको कुनै हैसियत छैन । उनीहरूप्रति जनताको विश्वास पनि छैन । त्यस्ताहरूले देश चलाउने कुरा सम्भव हुँदैनथ्यो भन्ने प्रमािणत भएको छ । मुलुकलाई पछाडि फर्काउने प्रयास भएको छ । त्यसको जनताले प्रतिवाद गर्नेछन् ।
० चार दलको सहमतिलाई राष्ट्रिय सहमति भन्दै राष्ट्रपतिले पनि साथ दिँदै आएका छन्, यस विषयमा तपाईंको पार्टर्ीीे धारणा के छ –
यो सहमति संसद्वादीहरूको नाटक हो । यो लुछाचुँडी हो । यसमा कुनै तुक छैन । प्रचण्ड, खनाल र कोइरालाबीच हुने सहमतिलाई राष्ट्रिय सहमति भन्नु बेतुकको कुरा हो । यसमा कुनै सत्यता छैन । ती दलबीच हुने सहमति राष्ट्रिय सहमति हुनै सक्दैन ।
० दस वर्षो जनयुद्ध लडेको पार्टर्ीी नै व्यक्ति विशेषलाई सरकारको जिम्मेवारी सुम्पने तयारी गरेको छ, यस विषयमा तपाईंको भनाइ के छ –
यो त सरासर संसद्वादी, प्रजातन्त्रवादीहरूको पूरापूरा असफलता हो । यसलाई असफलता नभनेर के भन्ने – प्रचण्ड-बाबुरामहरू पनि पछिल्लो समय पर्ूण्ारुपमा संसद्वादी भएकाले उनीहरू पनि असफल भएको प्रमाण हो यो ।
० मुलुकको वर्तमान अवस्था हर्ेदा तपाईंहरूले अघि सारेको जनव्रि्रोहको कार्यदिशा सफल हुने देख्नुहुन्छ –
मुलुकमा भइरहेको घटनाक्रम हर्ेदा हामीले अघि सारेको जनव्रि्रोहको कार्यदिशा वैज्ञानिक र वस्तुवादी छ भन्ने प्रमाणित भएको छ । हाम्रो मुद्दामा जनताहरू गोलबद्ध भएका छन् । काँग्रेस, एमाले त पहिले नै असफल भइसकेका छन्, प्रचण्ड-बाबुराम पनि त्यही खाल्डोमा पुगेर पतन भएका छन् । संसद्वादी बाटोबाट समस्याको समाधान हुँदैन भन्ने कुरा अहिले आएर थप पुष्टि भएको छ ।
० पछिल्लो समय शान्तिसम्झौताविपरति जनयुद्धकालीन मुद्दा ब्युँताइएको छ, यस विषयमा के भन्नुहुन्छ –
जनतामा डर जगाउने, हैकम मच्चाउने, जालझेल गर्ने दलालहरूको यो नीति नै हो । त्यसैको अनुकूलतामा दैलेख घटना ब्युँताइएको हो । यसले के पुष्टि गर्छ भने प्रतिक्रियावादी, दलालहरू हिजोको घाउ कोट्याएर, उचालेर मुलुकमा द्वन्द्व निम्त्याउन आतुर छन् । यो प्रतिक्रियावादीहरूको असफल हुने योजना हो ।
० यस्ता समस्याबाट मुक्ति पाउने कसरी त –
जनताले आफ्नो राज्यसत्ता स्थापना गरेर मात्र सम्पर्ूण्ा समस्याबाट मुक्ति पाउँछन् । देशभक्त, क्रान्तिकारीहरूको राज्य व्यवस्था नभएसम्म समस्याहरूले निकास पाउँदैनन्, त्यसको लागि सबै गणतन्त्रवादी, देशभक्त, क्रान्तिकारीहरू एकजुट भएर मोर्चाबन्दी गर्नुपर्छ ।
० अन्त्यमा थप के भन्न चाहनुहुन्छ –
हामीले भन्दै आएका थियौँ, संसद्वादीहरूले मुलुकलाई संकटमा पुर्याउनेछन् । यिनीहरूले समाधान दिँदैनन् । समस्याको समाधान जनताको सत्ता स्थापना नभएसम्म हुँदैन । त्यसको लागि सम्पर्ूण्ा जनसमुदायहरू एकढिक्का हुन जरुरी छ ।० अठारौँ जनयुद्ध दिवस मनाउन माओवादी उद्गमस्थल रोल्पा पुग्नुभएको थियो, कस्तो पाउनुभयो, कार्यकर्ताको भावना अनि कार्यक्रम कस्तो रह्यो –

हामीले भन्दै आएका थियौँ, संसद्वादीहरूले मुलुकलाई संकटमा पुर्याउनेछन् । यिनीहरूले समाधान दिँदैनन् । समस्याको समाधान जनताको सत्ता स्थापना नभएसम्म हुँदैन । त्यसको लागि सम्पर्ूण्ा जनसमुदायहरू एकढिक्का हुन जरुरी छ ।

प्रतिक्रियाहरु