फ्लोरेन्स समुन्द्री आँधीले थुप्रै मानिसको मृत्य हुन सक्ने चेतावनी

काठमाडौं , २९ भदौ । अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिकहुँदै आइरहेको समुन्द्री आँधी फ्लोरेन्सका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन- ...

अमेरिकाको ३ राज्यमा सङ्कटकाल

काठमाडौं, २८ भदौ । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा ठूलो आँधीबेहरी आउने अनुमान गरिएको छ । विशेषज्ञहरूको अनुसार बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा- ...

डुंगा दुर्घटना, एक सय जनाको मृत्यु

काठमाडौं, २७ भदौ । लिबियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु भएको छ । इटली जाँदै गरेका उनीहरु भूमध्य सागरको बीचमा पुगेपछि रबरको डुंगामा- ...

रुसद्वारा शीतयुद्धपछि कै ठूलो सैन्य अभ्यास सुरु

काठमाडौं, २६ भदौ । रुसले शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् ।- ...

भूकम्पका कारण जापानमा ३० को मृत्यु

काठमाडौं , २३ भदौ । जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा ३० पुगेको छ । भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको- ...

राष्ट्रपतिका उम्मेदवारमाथि छुरा प्रहार

काठमाडौं , २२ भदौ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवारमाथि छुरा प्रहार भएको छ । दक्षिण पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा- ...

जापानमा समुद्री आँधी, ६ जनाको मृत्यु, सयौ घाइते

काठमाडौं , २० भदौ । जापानमा आएको २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । आँधीमा परेर १ सय ६० जनाभन्दा बढी घाइते भएका छन्- ...

अमेरिकी राष्ट्रपतिद्वारा सिरिया र उसका सहयोगी राष्ट्रलाई चेतावनी

काठमाडौं, १९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विद्रोही नियन्त्रित प्रान्त इद्लिवमा अन्धाधुन्ध आक्रमण नगर्न सिरियाली सरकारका साथै- ...

अमेरिकी सेनाद्वारा पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर रोक्का

काठमाडौं , १७ भदौ । अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर नदिने निर्णय गरेको छ । पाकिस्तानले आतंकवाद नियन्त्रणमा प्रभावकारी काम गर्न- ...

जापानद्वारा प्रतिरक्षा बजेटमा वृद्धि

काठमाडौं, १५ भदौ । जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले- ...

उच्च सैन्य अधिकारी नै अपहरण र हत्याको मुद्दामा दोषी ठहर !

काठमाडौ, १४ भदौ । श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारीलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ । सन् २००८ देखि- ...

रुसद्वारा विशाल सैन्य अभ्यास गर्ने घोषणा

काठमाडौं , १३ भदौ । रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले- ...

अमेरिका र मेक्सिकोबीच नयाँ सम्झौता

काठमाडौं, १२ भदौ । अमेरिका र मेक्सिकोबीच एक वर्षसम्म चलेका परामर्शपछि उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौतालाई प्रतिस्थापन गरी नयाँ सम्झौता गर्ने- ...

अमेरिकामा भिषण आँधीसहितको वर्षा, हजारौं नागरिक विस्थापित

काठमाडौं, ८ भदौ । अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं- ...

रुसले सिरियामा ६३ हजार सेनापठायो

काठमाडौँ , ७ भदौ । रुसको रक्षा मन्त्रालयले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । मन्त्रालयका अधिकारीहरुले लडाइसम्बन्धी अनुभव- ...