सहकारी कर्जा सूचना केन्द्र स्थापना हुने

काठमाडाैँ, २८ भदाै । धेरै संस्थाले एउटै ऋणीमा लगानी केन्द्रित नगरुन् भनेर सहकारी कर्जा सूचना केन्द्र स्थापना हुने भएको छ। सूचना केन्द्र स्थापना गरी ऋण- ...

तीनवटा डोजरमा आगजनी

काठमाडाैँ, २६ भदाै । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका- ...

सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निस्कासन

काठमाडौं, २५ भदौ । नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरेको छ । जोशी सय वर्ष- ...

डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर- ...

औषधीमा अत्यधिक ठगि

काठमाडौं, २१ भदौ । औषधी पसलहरुले तोकिएको भन्दा तीन गुणा बढी मूल्यमा औषधीको बिक्री गर्ने गरेको खुलासा भएको छ । बाग्लुङ नगर अनुगमन समितिको संयोजनमा बजारमा- ...

एटिएमबाट निकाल्ने रकमको सीमा घटायो

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले एटिएमबाट निकालिने रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरहरुको समूहले एटिएमको सिस्टम ह्याक गरेपछि एटिएमबाट निकालिने- ...

वैदेशिक रोजगारी: १० वर्षमा सात हजार भन्दा बढीको मृत्यु

काठमाडौँ, १९ भदौ । वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषण ( रेमिट्यान्स) बाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको- ...

ड्रागन फ्रुट खेतीबाट वार्षिक २५ लाख आम्दानी !

काठमाडौं , १८ भदौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी- ...

खुल्ने भयो मलेसिया जाने बाटो

काठमाडौँ, १३ भदौ । १५ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु गर्न नेपाल र मलेसिया सरकार सहमति नजिक पुगेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा- ...

८३ किलो रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौँ, १२ भदौ । महानगरीय प्रहरी वृत बौद्धle ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र- ...

नेप्सेमा दोहोरो अंकले गिरावट

काठमाडौं ,११ भदौ । आज नेप्से परिसूचक १०.२६ अंकले घटेर ११९७.७५ अंकमा आइ पुगेको छ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्जमा दोहोरो अंकको गिरावट आएको- ...

नौविसे–नागढुङगा सुरुङमार्गको काम सुरु हुदै

काठमाडौं, ९ भदौ । नौविसे–नागढुङ्गा सडक–खण्डमा निर्माण गर्न लागिएको सुरुङमार्गको काम भदौ १७ गतेबाट सुरु हुने भएको बताइएको छ । तीन वर्ष ६ महिनामा निर्माण- ...

सुन तोलाको ७२ हजार पाँच सय

काठमाडौं, ८ भदौ । सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बढेर ७२ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको भाउ ७२- ...

१ सय ४० भारतीय खसी र ट्रक सशस्त्रकाे नियन्त्रणमा

काठमाडौं, ६ भदौ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले १ सय ४० वटा खसीसहितकाे ट्रक नियन्त्रणमा लिएकाे छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर- ...

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न

काठमाडाैँ, ५ भदाै । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ । पारस्परिक साझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै बैठक सम्पन्न- ...