बिहीबार १३ बैशाख २०८१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनावपनि राजनीति संघर्षको एउटा मोर्चा भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सोमबारदेखि सुरु भएको केन्द्रीय प्रतिनिधि समिति बैठकमा २२ पृष्ठ लामो प्रस्ताव पेस गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक हुनुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आयोजित ७५औं पार्टी स्थापना दिवसमा अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस्पलालको इतिहास दोहो¥याउनु पर्ने बताएका हुन् ।महासचिव विप्लव सीले २००६ सालको कम्युनिस्ट पार्टीको इतिहास नेपाल कम्युनिस्ट पार्टीमा आएर जोडिएको उल्लेख गर्दै […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनावपनि राजनीति संघर्षको एउटा मोर्चा भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सोमबारदेखि सुरु भएको केन्द्रीय प्रतिनिधि समिति बैठकमा २२ पृष्ठ…
महासचिव कमरेड, जनयुद्धको २८औं दिवसको सङ्घारमा छौं । जनयुद्धलाई कसरी सम्झनुहुन्छ ? गौरव, पीडा र नयाँ उत्थानका रुपमा जनयुद्धलाई स्मरण…
देशको विद्यमान परिस्थिति, सम्भावना र चुनौतीबारे यहाँ विभिन्न ढंगले बहस र सम्वाद भैरहेको छ । विचार व्यक्त गर्ने बक्ताहरूले अब कम्युनिस्टहरूले अलिकति नयाँ ढंगले सोच्नुपर्छ पनि भन्नु भएको छ ।…