नेकपाका पोलिटब्यूरो सदस्य जिवन्त पुनः गिरफ्तार

२०७६ असार २४ गते, मंगलवार

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य जिवन्त पुनः गिरफ्तार भएका छन् । ईलाका प्रहरी कार्यालय धरान सुनसरीमा रहेका नेकपा केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’, धनकुटा इन्चार्ज बाबुराम राई ‘विवश’ र मिनबहादुर राई सोमबार रिहा भएका थिए तर , उनीहरुसँगै रिहा भएका पोलिटब्यूरो सदस्य जिवन्तलाई भने प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
पुनः पक्राउ परेका जिवन्तलाई नुवाकोट लिने तयारी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु