स्टेफेन हकिंग्सको ह्वीलचेयर लिलाम हुने !

२०७५ कार्तिक ६ गते, मंगलवार

काठमाडौं, ६ कार्तिक । विश्वका महान वैज्ञानिक स्टेफेन हकिग्सले जीवनभर प्रयोग गरेको ह्वील चेयर लिलाम गरिने भएको छ । साथै उनको शोध पत्र र अन्य महत्वपूर्ण बस्तुहरु पनि लिलाम गरिने जनाईएको छ । सोमबार हकिग्सको २२ चीज अनलाईन विक्रीको घोषणा गरिएको छ । जस मध्य ब्रम्हान्डको उत्पति बारेको थेसिस, शोध पत्र र पुरस्कारहरु रहेका छन् । २२ वर्षको उमेर देखि नै मोटर न्युरोन नामक विरामीका कारण ह्वीलचेयरमा बसेका हकिग्सको ७६ वर्षको उमेरमा निधन भएको थियो । अन्तरीक्षमा ब्लाक होल भएको उनको सोध ससारमा सबै भन्दा बढी अनुसन्धान र चर्चाको विषय बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार