सुन प्रति तोला ६२ हजार ४ सय

२०७६ जेष्ठ ३० गते, बिहीबार

काठमाडौं, ३० जेठ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रति तोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको जनाएको छ । यस्तै आज तेजावी सुन तोलाको ६२ हजार १ सय रुपैँयामा कारोबार भैरहेको छ । त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार, मंगलबार, बुधबार चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेकोमा आज –बिहीबार) पनि प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार