सुन प्रतितोला ६५ हजार २ सय

२०७६ असार १० गते, मंगलवार

काठमाडौं, १० असार । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । त्यस्तै महासंघले चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । इरान र अमेरिकाबीच चर्किदो विवाद, अमेरिका चीन व्यापार युद्ध तथा अमेरिकी फेडरल बैंकले आर्थिक मन्दीका कारण ब्याजदर कटौती गर्ने निर्णय गर्दा विश्व अर्थतन्त्रमा प्रभाव पारेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । असारको महिना बिहेको सिजन भएकाले सुनको मूल्य वृद्धि हुँदा धेरै सर्वसाधारण प्रभावित हुन्छन् । यसरी सुनको भाउँ बढिरहदा सुन किन्ने भन्दा पनि बेच्नेको घुइचो लागेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । अझै सुनको भाउँ बढन सक्ने यसबारे सुनव्यवसायीहरु बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार