सिके राउतको बितण्डा – युवराज सफल

२०७१ आश्विन १० गते, शुक्रबार


केही समय अघि सिके राउत नामधारी एक देशद्रोही गद्वारले मधेशलाई नेपालवाट अलग गराउन गतिविधि गरेको र त्यसको छानविन गर्न सरकारले गिरफ्तार गरेको खबर बाहिर आएको छ । नेपाललाई विखण्डन गर्ने योजनाका साथ गुरुयोजना बनाएका उनलाई प्रहरीले मुद्वा चलाएको छ । तर उसलाई अब कस्तो कार्रवाही गर्ने भन्ने बारेमा आम चासो सिर्जना भएको छ । नेपाललाई विखण्डन गर्ने कथित राष्ट्रद्रोहीहरुलाई यति कमजोर मुद्वा चलाएको देख्दा मान्छेहरु गणतन्त्र भनेको यस्तै रहेछ भन्दै चुक्चुकाई रहेका छन् । आज फेरि अर्कोपटक देश जोगाउने मामिलामा सवै नेपाली एक जुट हुनपर्ने बेला आएको छ । पटक पटक मधेशलाई नेपालवाट अलग बनाउने योजनाहरुको खुलासा भएको छ । यो अभियानमा राजनीतिक पार्टी शीष नेताहरुसमेत लागि परेका छन् भन्ने प्रमाण त पछिल्लो राजनीतिक पार्टीको अभिव्यक्तिवाट नै देखिएको छ । अत नेपालको विखण्डन गर्न लागि पर्ने कथित सिके राउतले बनाएको योजना ,सिके राउतलाई साथ दिने मतियार र राउतलाई के कार्वाही हुनपर्छ भन्ने विषयमा चर्चा गर्दा सान्दर्भिक र्ठहला कि – अलग मधेश देश बनाउने सिके राउतको योजना “नेपाल हाम्री आमा होइनन् ,हाम्रो रगत चुस्ने बोक्सी हुन् । हरेक रात विदेशीसँग सम्भोग गर्ने तर विहान आफ्नो कौमार्यको अभिमान गर्दै हिँड्ने वेश्या हुन् ।” यो माथिको भनाई नेपालवाट मधेशलाई अलग देश बनाउछु भन्दै हिँड्ने कथित देशद्रोहीको नाइके साम्राज्यवाद विस्तारवादको एजेण्ट सिके राउतको हो । आफूलाई सिके राउत भनेर चिनाउने कथित गद्वार राउतले नेपालवाट मधेशलाई अलग बनाउन धेरै योजना बनाएको खुलासा भएको छ । १२ बर्षभत्र मधेशलाई नेपालवाट अलग गरी स्वतन्त्र देश बनाउने अभियानमा लागेका यी नरपिशाचले दस्तावेज ,पुस्तक ,गीत/संगीत र अनेक गतिविधि गरेर नेपाललाई विखण्डन गर्ने योजना बनाएको कुराको खुलासा भएको छ । स्रोतका अनुसार उनले मधेशको छुट्टै नक्सा ,राष्ट्रिय झण्डा ,राष्ट्रिय गान समेत बनाएको रहस्य र्सार्वजनिक भएको छ । उनले १८ देखि ३० बर्षा युवाहरुलाई लडाकु बन्न सैन्य प्रशिक्षणसमेत दिदैँ आएको बुझिएको छ । मधेश अंग्रेजले नेपाललाई दान दिएकोले आफूहरु पर्राई हुन परेको र मधेशमा स्वराज स्थापना गर्न रगतको खोलो बगाउन पछि पर्न नहुने अभिव्यक्ति र्सार्वजनिक गर्ने दिमाग खुस्किएका सज्जनको उपाधि पाएका सिके राउतले नेपालवाट मधेशलाई अलग देश बनाउन अन्य विभिन्न योजनाहरु बनाएको समेत खुलासा भएको छ स्रोतले दिएको जानकारी अनुसार उनले मधेश देश बनाउन खोजेको स्वीकार गरेका छन् । तर यत्रो प्रमाण हुदा हुदैपनि राज्यविरुद्वको अपराध र सजाय ऐन २०४६ अर्न्तर्गत कारवाही हुने प्रावधान हुदा हुदैपनि सामान्य मुद्वा चलाएर उम्काउने प्रयास गरिएको छ । मधेश स्वराज ,वैराग से बचाव तक जस्ता पुस्तिका बाँढ्दै हिंड्ने उनलाई एमाओवादी नेता डाक्टर बाबुराम भट्टर्राईले भेट दिई नेपालवाट मधेशलाई अलग देश बनाउने अभियानमा साथ दिएको उनको दावी छ ,भने एमाओवादीका अध्यक्ष प्रचण्डले पनि मधेश अलग देश भएको राम्रो तर राजतन्त्र नआओस् भनी मेरको राजतन्त्र देखाएर फेरि साम्राज्यवादी तथा विस्तारवादीको एजेण्ट बन्ने प्रयास गरेका छन् जुन घटनावाट प्रचण्ड र बाबुरामको राष्ट्रवादी हँु भन्ने कालो मुकुडो उदांगिएको छ । देश बचाउन भिमसेन थापा जस्तो गला रेटिएर मर्छु भन्ने बाबुरामको भनाई सायद देश टुक्र्याउने मतियारलाई सम्मानको साथ भेट गर्न दिनुले उनको असली अनुहार समेत देखिएको छ । बाबुराम भट्टर्राई भेटेपछि हौसिएका राउत लिडरसिप तालिम भन्दै आफ्नो गतिविधि खुलेआम अगाडि बर्ढाई रहेका थिए । १२ बर्षभत्र मधेशभर संगठन विस्तार गरी सक्ने र सैनिक व्रि्रोह मार्फ मधेशलाई नेपालवाट अलग बनाउने योजनालाई उनले बयान लिने प्रहरी अधिकृतसँग स्वीकार गरेका छन् । अंग्रेजले सन् १८१६ र१८६० मा नेपाललाई मधेश स्ाुम्पिएको भन्दै बेलायत सरकार समक्ष पनि ज्ञापनपत्र पेश गरेका छन् । उनले मधेशको लागि छुट्टै दुत खटाउन समेत संयूक्त राष्ट्रसंघलगायत अन्य मूलुकसँग हारगुहार गर्न भ्याएका छन् । साथै उनले विभिन्न मागहरु समेत राखेका छन् । मधेशको र्सार्वभौम-सम्पन्न स्वतन्त्र देश घोषणा की जाय । नेपाली उपनिवेशका अन्त हो । मधेशी राजनैतिक पार्टीँ और नागरिक समाज को मिलाकर अविलम्व अन्तरिम मधेश संसद और मधेश सरकार का गठन किया जाए ,जो मधेशमेँ आगामी निर्वाचन कराने और संविधान बनाने का काम करेगी ,मधेश से नेपाली राज के शासन -संयन्त्र और प्रशासकको वापस लिया जाए उस जगह पर मधेश सरकार आपना शासन संयन्त्र और प्रशासक रखेगी ,मधेश से नेपाल सरकार सम्पर्ूण्ा कर और राजस्व वसुली अविलम्व बन्द करे वह काम मधेश सरकार करेगी ,मधेश के साधन स्रोत ,जल जमिन और जंगल पर से नेपाल सरकारका अधिपत्य हटाए जाए ,मधेश से नेपाल प्रहरी और सशस्त्र प्रहरी बल हटाकर उनमें से मधेशियोंको चुनकर मधेश प्रहरीका अविलम्व गठन किया जाए ,मधेश से सम्पर्ूण्ा नेपाली सेना हटाकर मधेशी सेनाका अविलम्व गठन किया जाए ,मधेशियों से हरण की गई जमीन को वापस किया जाए ,और उसे मधेश सरकर के मातहत में रखा जाए ,मधेशमें संयुक्त राष्ट्रसंघ लगायत विश्व के राष्ट्रों कि प्रतिनिधि रखने लिए आवश्यक प्रक्रिया को आगे बढाया जाए । को को छन् त सिके राउतलाई सघाउने सहयोगीहरु स्वतन्त्र मधेश देश बनाउने अभियानमा लागेका भनिएका देशद्रोही नाइके गद्घार कथित सिके राउतलाई विभिन्न राजनीतिक पार्टी शिर्षनेताहरुले र्समर्थन गरिरहेका छन् । सबैभन्दा पहिला एकीकृत नेकपा माओवादीका नेता एवम् विवाद समाधान समितिका सभापति समेत रहेका डाक्टर बाबुराम भट्टर्राईले उनलाई बैधानिक हैसियत दिएर भेटघाट गरेका छन् भने अन्य विभिन्न जातीय क्षेत्रीय पार्टीले पनि उनको र्समर्थन गरेका छन् । यता आफूलाई भारतवादी भन्न पछि नपर्ने र भारतकै लागि राजनीति गर्ने मधेश केन्द्रीत दलहरुले समेत राउतको र्समर्थन गरेका छन् । स्रोतका अनुसार देशका विभिन्न भागमा उनलाई सर्पोट गर्नेहरुको घुइचो थियो । सुनसरीमा भएको कार्यक्रममा सद्भावनाका नेताद्घय सरोज मिश्र र देवराम यादवले सघाएका थिए । भारतीय दुतावासको सहयोगमा सन्तानको शिक्षा दिक्षा गराउदैँ आएका चन्दन सिँह नाम धारण गरेका नटवरलालले महोत्तरीमा कार्यक्रम गर्न सघाएका थिए । यता नबलपरासीमा भएको कार्यक्रममा सद्भावना र फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य कैलाश महतो र अनिल गौड थिए । पूवमन्त्री दानबहादुर चौधरीका भाई तथा विद्युत प्राधिकरणका कर्मचारी नागेन्द्र चौधरीले भने कपिलवस्तुमा भएको कार्यक्रमलाई सघाउ पुर्‍याएका थिए । त्यस्तै भाद्र २५ गते नेपालगंजको कार्यक्रमलाई कोहलपुर मेडिकल कलेजका डा. जितेन्द्र महासेठले व्यवस्थापन गरेका थिए । त्यस्तै उनलाई प्रक्राउ गरेपछि विराटनगरमा भएको विरोध पर््रदर्शनको नेतृत्व भने फोरम गणतान्त्रिकका नवनियुक्त महासचिव तथा अधिवक्ता रामलाल सुतिहारले गरेका थिए । यता राउतको प्रक्राउ प्रकरणमा धेरैले विरोध गरेका छन् । आदिवासी जनजाति महासंघका पूव अध्यक्ष तथा संघीय समाजवादी पार्टी नेता आङकाजी शेपा देखि सामाजिक लोकतान्त्रिक पार्टी अध्यक्ष मण्डलका सदस्य पासाङ शेपा देखि विभिन्न मधेशवादी पार्टी ,आफूलाई मानवअधिकारवादी वताउने डलरवादीहरु , प्रचण्डको पार्टीहतको संघीय गणतान्त्रिक गठबन्धनले पनि राउतलाई रिहा गर्न माग गरेको छ भने एकीकृत नेकपा माओवादीका अध्यक्षले त झन मधेश टुक्रिएर केही फरक नपर्ने भन्दै राजतन्त्र आउनुभन्दा त मधेश टुक्रिएको जाती भन्ने अभिव्यक्ति दिएका छन् । यसवाट के प्रष्ट हुन्छ भने नेपालमा रहेका नेपाली राजनीतिक दल तथा तिनका शिर्षनेतासमेत नेपाललाई सिध्याउने अभियानमा लागेका छन् र सिके राउतजस्ता देशद्रोहीहरुको पक्षमा खुलेआम र्समर्थन जनाई रहेका छन् । यसवाट ति राजनीतिक पार्टी तिनका नेताहरुको असली अनुहार नराम्रोसँग उदाङ्गिएको छ । र देश सखाप पार्ने सिके राउतहरुजस्तालाई प्रत्यक्ष हौसला साथ र भरोसा मिलिरहेको छ । सबैको साथ पाएर नेपालवाट मधेशलाई अलग देश बनाउने अभियानमा लागेका राउत जस्ता अनागरिकलाई अब कसले के कार्वाही गर्ने हो त्यो भने हर्ेन बाँकी नै छ । सिके राउतलाई सजाय गलामा फाँसी नेपालवाट मधेशलाई अलग देश बनाउने अभियानमा लागेको कुरा स्वीकार गरेका कथित राउतलाई अब कसले कसरी र के कार्वाही गर्ने हो आम राष्ट्रवादी नेपाली नागरिकको मनमा यही कुराले डेरा जमाएको छ । नेपालको विखण्डनको कुरा उठाउने सिके राउतलाई अब अरु कुनै कानुनले कार्वाही गर्न सक्दैन अब उनलाई कार्वाही गर्न नयाँ कानुनको आवश्यकता छ त्यो कानून लिखित भन्दापनि व्यवहारिक कानून हुन्छ । त्यो भनेको उनीजस्ता राष्ट्रघातीलाई अब फाँसीको सजाए हुन्छ अब तिनलाई तत्काल फाँसीको तख्तामा चढाउन पर्छ । किनभने नेपाल आमालाई अबशव्द प्रयोग गर्ने र विखण्डन गर्ने राउतलाई फाँसीको भन्दा अरु सजाय कमि नै हुन्छ । यो घटनावाट नेपालवाट मधेशलाई अलग देश बनाउन पर्छ भन्ने अरु साम्राज्यावादी तथा विस्तारवादीहरुलाई नराम्रो सँग चेत आउनेछ । र उनीहरुले थाहा पाउने छन् नेपाल आमालाई बलात्कार गर्दा र नेपाल आमालाई तथानाम गालीसहितको निन्दा गर्दा साथै छिन्न भिन्न पार्न खोज्दा कस्तो सजाय पाइदो रहेछ । यदि राउतलाई फाँसी दिने हो भने कुनै पनि राउतले नेपाल र नेपालीको कुभलो सोच्ने आँट र साहस गर्ने छैन । नेपालमा यतिधेरै सेना छन् ,प्रहरी छन् ,सशस्त्र प्रहरी छन् ,अनुसन्धान विभाग छन् ,केन्द्रीय अनुसन्धान व्यूरो समेत छ तर पनि खुलेआम नेपालवाट मधेश लाई छुट्टै अलग देश बनाउने अभियान चलाउने सिके राउत जस्ता गद्घारलाई किन पहिलेनै पक्राउ गर्न र छानविन गर्न सकेनन् । के यो देशका सुरक्षा निकाय पनि सिके राउत जस्ताको मतियार भएका छन् – हैन भने किन प्रक्राउ गरेपछि पनि साधारण मूद्घा चलाएर उम्काउने प्रयास गरिरहेका छन् । एउटा सामान्य राजनीतिक गतिविधि गर्दा आतंककारी र देशद्रोहको मूद्घा चलाएर कार्वाही गर्ने यहाँको गृह प्रशासन किन सिके राउतहरुलाई सानातिना मूद्घा दायर गर्दै छ – कि नेपालका गृह प्रशासन चलाउनेहरुलाई पनि साम्राज्यवादी र विस्तारवादीहरुको एजेण्ट बनेका र तिनिहरुको पैसामा डुबेका छन् हैन भने सिके राउत जस्तो व्यक्तिलाई किन कमजोर मुद्घा चलाउने प्रयास गरिएको छ । के कानुन सानालाई मात्र लाग्ने हो – ठुला भनाउदाहरुको लागि सधैँ चैन हुने हो – हैन भने किन सिके राउत जस्तालाई मृत्यूदण्ड दिइदैन । नेपालको अस्तित्व सखाप पार्ने अभियानमा लागेको व्यक्तिलाई किन बाँच्न दिइन्छ – सिके राउत जस्ता साम्राज्यवादका मतियारहरुलाई अविलम्व फाँसीको सजाय दिनपर्छ । यदि यहाँको पुलिस प्रशासन पनि पैसा र शक्तिको आडमा राउत जस्ता देशद्रोहीलाई केही नगरी छोड्न तयार हुन्छ र छोड्छ भने स्वाभिमानी नेपालीले राउतजस्ता व्यक्तिलाई कहिल्ये माफ गर्ने छैनन् । नेपाल आमाको स्वाभिमानम लात हान्नेहरुलाई नेपाल आमाले कहिलेपनि माफी दिने छैनन् । यस कुरामा सिके राउतलाई राम्रो चेतना भया । आफ्नो आमाको इज्जतमा दाग लगाउने र बलात्कार गर्दै आमाको हत्या गर्न खोज्ने राउतहरुलाई अव अविलम्व फाँसीको सजाय दिन पर्छ त्यो भन्दा अरु सजाय अपुग नै हुन्छ । यदि कसैगरी राउत सजिलै सजाय नपाएर जेलमूक्त भई उसलाई केही भएमा त्यसको जिम्मा स्वंयम गृहमन्त्रालय र यो देशका नेताहरुले लिन पर्छ जसले नेपाललाई विखण्डन गर्ने योजना बनाएका सिके राउत जस्ताको बचाउ गरिरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु