सरकारकाे फासिवादी कार्यबिरुद्ध सङ्घर्षमा उत्रन आव्हान

२०७६ असार २ गते, सोमबार

काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टीले सुदूर पश्चिमका बिभिन्न जिल्लामा प्रहरी परीचालन गरी जनतामाथि आतंक मच्याएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीका सेती महाकाली ब्युराे इन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारे गर्दै सो आपत्ति जनाएका हुन् । इन्चार्ज निर्माणले सरकारकाे फासिवादी कार्यको घोर बिरोध गर्दै सङ्घर्षमा उत्रन आम नेपाली जनतालाई आव्हान समेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युराेका इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्ति :

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु