सत्ताधारी दल छोडी नेकपामा प्रवेश

२०७५ मंसिर २४ गते, सोमबार

काठमाडौं , २३ मंसिर । रूकुममा सत्ताधारी नेकपाबाट विद्राेह गरी दर्जनाैं स्थानीय नेता तथा कार्यकर्ता नेकपामा प्रवेश प्रवेश गरेका छन् ।
राहत बितरण कार्यक्रमको अबसरमा कमल बोहरालगायत ३१ जनता नेकपामा प्रवेश गरेका हुन् । नव प्रवेशीहरूलार्इ रूकुम नेकपाका सेक्रेटरी चन्द्र बुढाले टीका लगाएर प्रवेश गराएका हुन् । रूकुम तत्कालीन माअाेवादी केन्द्रकाे अाधारभुमीकाे रूपमा चिन्ने गरिन्छ । खासगरी सत्ताधारी नेकपाका नेता जनार्दन शर्माकाे गृहजिल्लाकाे रूपमा लिने गरिन्छ । पछिल्लाे समयमा विप्लव नेकपाकाे अभियानबाट सयाैं युवााहरू पार्टीमा प्रवेश गर्ने लहर चलेपछि सत्ताधारी नेकपालार्इ ठूलाेा चुनाैती बन्न पुगेकाे स्वतन्त्र विश्लेषकहरूकाे राय रहेकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु