संचारकर्मी तथा गायक कृष्ण र गायिका देबिकको नया गित सार्वजनिक

२०७४ पुष ६ गते, बिहीबार

काठमाडौं, ६ पुस । संचारकर्मी तथा गायक कृष्ण पाण्डेको ‘जेजे पर्छ पर्छ’ बोलको नयाँ गीत सार्वजनिक भए लगतै निकै राम्रो प्रत्रिकृया पाएको छ । पछिल्ला समयका व्यस्त लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीतको चर्चा निकै रहने गर्छ त्यस्तै यस गीतमा उनकै संगीतले पनि गीतलाई जीवन्त तुल्याको छ । बिगत ४ बर्सदेखी अर्जुन पोखरेलसंग अनुराग संगीत बिद्यालयमा संगीत सिक्दै र अहिले चण्डी प्रसाद काफ्लेसंग संगीत सिक्दै रहेका गायकको यसभन्दा पहिला दुइवटा आधुनिक गीतहरु सार्वजनिक भैसकेको छ । गुल्मेली गायक पाण्डे गाउन र नाच्न गाउँ निकैहुरुक्क हुन्छन उनि सानैउक्त गीतसंगीतलाई निकै मन पराउने र बिगत ३ बर्षदेखी मनोरञ्जन पत्रकारिता पनि गर्दै छन् कृष्णले उक्त गित द डिभाइन म्युजिकको अफिसियल YOUTUBE च्यानल मार्फत सार्वजनिक गरेका हुन् । यो समाचार तयार पर्दा सम्म गीतमा कुनै DISLIKE न आइ ७१ लाइक र १० कमेन्ट आएको थियो । यसको अर्थ यो हो कि गित सुनेकाहरुले गित मन पराएका छन् गित मन नपराउने कोइ छैन ।

सानै देखि संगीत बिसेष रुची भएका कृष्ण उच्चशिक्षा हासिलका लागि काठमाण्डौ पसेका हुन् उनि पढाईका साथ् साथै गीत संगीतलाइ पनि निरन्तरता दिरहेका छन् । उनले आफ्नो संगित यात्राको क्रममा आफ्नो नयाँ गित जे जे पर्छ पर्छ सार्वजनिक गरेका हुन । गीतमा सुरेन बश्याल र स्मृतिको मगर रोमान्स देख्न सकिन्छ भने देविका थपलिया र कृष्ण पाण्डेको स्वोरमा रहेको छ । उक्त गितमा संगीत अर्जुन पोखरेलको रहेको छ भने सब्द संगीतकार यादब लम्सालको रहेको छ साथै यस गीतलाई छायांकन अजय रेग्मीले गरेका हुन् भने डिरेक्सन सुमन लामाले गरेका हुन् । गित निकै राम्रो बनेको र कृष्णले मेहेनेत गर्न सक्ने साथै अझै मेहेनेत गरे नेपाली संगीतमा जम्न सक्ने उनका गुरु अर्जुन पोख्रेल भन्छन । कृष्ण भाइ मेहेनती छन् राम्रो गरे मार्केट खान्छन आफ्नो नाम स्थापित गर्छन भन्छन उनका गुरुहरु । सोबुल थापाको नृत्य निर्देशन रहेको उक्त गीतको भिडियो यस्तो बनेको छ ।
गीतको भिडियो हेर्नुहोस :
जेजे पर्छ पर्छ…

प्रतिक्रियाहरु