शुल्क वृद्धिको विरोधमा क्याम्पसमा कालो ब्यानर

२०७६ माघ ३ गते, शुक्रबार

काठमाडौं , ३ माघ । अखिल क्रान्तिकारीले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा कालो ब्यानर टाँगेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी क्याम्पस ईकाई कमिटीले ज्ञापन-पत्र बुझाउँदा पनि क्याम्पसले वेवास्था गरेको भन्दै मूल गेटमा कालो झण्डा टाँगेको हो । क्याम्पसले भर्ना शुल्क शतप्रतिशत शुल्क वृद्धि गरेको छ भने मासिक शुल्क ६५ प्रतिशत बढाएपछि अखिल क्रान्तिकारी अान्दोलनमा उत्रिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु