विश्वमै दुर्लभ मानिने अजिङ्गर भेटियो

२०७१ भाद्र २५ गते, बुधबार


काठमाडौँ ,२५ भदौ । विश्वमा दुर्लभ मानिने अजिङ्गर पछिल्लो पटक नवलपरासीको कावासोतीस्थित वन नजिकैको आहलमा फेला परेको छ ।
घाइते अवस्थामा फेला परेको करिब साढे आठ किलो वजन रहेको सात फुट लम्बाइ र १० सेमि मोटाइको उक्त अजिङ्गरलाई उपचार गरी खोर बनाएर सामुदायिक वनमै पाल्ने तयारी भएको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार