विद्युतीय पुस्तकालय प्रयोगविहीन

२०७५ बैशाख २ गते, आईतवार

काठमाडौं, २ वैशाख । धनकुटा बहुमुखी क्याम्पसमा स्थापना गरिएको विद्युतीय पुस्तकालय सञ्चालनमा आउन सकेको छैन । स्थापनाको ६ बर्ष बित्दा पनि
व्यवस्थापन अभावका कारण लाखौंको लगानीमा स्थापित जिल्लाकै पहिलो विद्युतीय पुस्तकालय बारे शिक्षक र विद्यार्थी नै बेखबर छन् । प्राध्यापक र विद्यार्थीहरुको अध्ययन अध्यापन सहज बनाउने उद्देश्यले धनकुटा बहुमुखी क्याम्पसमा विद्युतीय पुस्तकालय २०६८ सालमा स्थापना गरिएको हो । तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु