विकास दुवे प्रहरी कारबाहीमा मारिए !

२०७७ असार २६ गते, शुक्रबार

काठमाडौं , २६ असार । भारतका गुुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिएका छन् । एक डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने दुवेले प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु