वडाध्यक्षलाई तत्काल राजिनामा दिन चेतावनी

२०७५ श्रावण २ गते, बुधबार

काठमाडौँ, २ साउन । नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद गुल्मीले छत्रकोट गाउपालिका वार्ड नं.४का वडाध्यक्ष डिलाराम न्यौपानेलाई तत्काल राजिनामा दिन पत्राचार गरेको छ । जनपरिषद प्रमुख प्रशान्त बरालले बाटो नबनाई रु.९०००००को फर्जी बिल पेश गरेर उक्त रकम हिनामिना गरेको जनगुनासो जनसत्तामा आएकोले तत्काल राजिनामा दिन र नदिएमा जनताले उत्पन्न गर्ने परिस्थितिको सामना गर्न पनि चुनौती दिएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु