पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०७५ जेष्ठ ३ गते, बिहीबार

काठमाडौं , ३ जेठ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले बुधबार साँझ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । निगमले प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । यो मूल्य सामान्य अवस्थामा अहिले सम्मकै उच्च हो । यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार