यूएई नेपाली दूतावासद्वारा मानवतस्करको सूची सार्वजनिक

२०७४ भाद्र २१ गते, बुधबार

काठमाडौँ, २१ भदौ । संयुक्त अरव इमिरेट्स (युएई) मा मानव तस्करी गर्दै अाएका व्यक्तिहरुको नाम सार्वजनिक भएको छ । यहाँस्थित नेपाली दूतावासले गैरकानुनी ढंगले महिला तथा पुरुष ओसारपसार गर्ने ५१ जना मानवतस्करहरुको नाम सार्वजनिक गरेको छ । मेनपार कम्पनी, ट्राभल एजेन्सी र व्यवसायीक रुपमा तस्करी गर्दै अाएका व्यक्तिहरु सूचीमा छन् । उनीहरुमाथि कानुनी कार‍वाहीको लागि नेपाल सरकारलाई अाग्रह गरेको छ । उनीहरुको नाम, ठेगाना र सम्पर्क नम्बरसहित दूतावासले सूची सार्वजनिक गरेको छ ।
पीडितहरुले दिएको उजुरीका प्रमाणित भएकाहरुको नाम मात्र सूचीमा राखिएको र थपको अनुसन्धान भइरहेको दूतावासले स्रोतले बताएको छ ।
यसैबीच तस्करले यहाँ पुर्‍याएर अलपत्र परेका ३३ महिलालाई सेल्टरमा राखेर उद्दार गरेको दूतावास जना महिलाहरुलाई सेल्टर दिएर उद्दार गरेको दूतावासका प्रवक्ता कृष्ण अर्यालले जानकारी दिए । उनका अनुसार भिजिट भिसामा अाएर अलपत्र परेका ३८ जनाको उद्दार गरिएको छ ।
पीडित ७१ जनाले दिएको उजुरीको दूतावासमा छानविन भइरहेको छ ।
यी हुन् युएइमा युवा युवतीलाई तस्करी गर्ने अपराधी
१. राजिव मल्ल (052 2250993, 046093840)
२. केशव शिवाकोटी (052 6490929)
३. रेणु शिवाकोटी शाह तेली (050 1942756)
४. इश्वर श्रेष्ठ (056 3172696)
५. टंक सुवेदी, क्यापिटल रिक्रुटमेन्ट सर्भिसेस लि. (056 1913686)
६. सुनिता थापा, Al Bayara Co. (056 3754956)
७. राकेश खडायत (055 7357170, 055 5400924)
८. कुवेर रानाभाट (052 4522317, 056 8297367)
९. विवेक श्रेष्ठ/सुभाष श्रेष्ठ (अन्नपूर्ण ट्राभल, नेपाल)
१०. हरिशरण दास, Victory Manpower
११. पुष्कर कार्की (055 5127245)
१२. देवेन्द्र गौतम (PP No. 08424098)
१३. भक्तिराम कोइराला, Sweet Technical Services, (056
5024228/ 052 8476115)
१४. राजकुमार लामा (054 4202351, 055 4214820)
१५. भिम बहादुर सुनार (9818174007)
१५. रामकृष्ण थापामगर/रामेश कुँवर-धादिङ्ग (054 7331138, 974
55 2983412, 054 4803751)
१७. प्रविण नरसिंह राना (Pandora Incorporation Pvt Ltd)
१८. पिताम्बर पराजुली (056 4899548)
१९. प्रजिल पराजुली (056 4700118)
२०. साजन पाण्डे (050 6449633)
२१ प्रताप लिम्बु (050 9668241)
२२. इसराफुल शाह, उम-अल- क्विन, (054 3853562)
२३. लक्ष्मण परियार (056 3754053)
२४. रोजन (सुब्बा) मगर (052 8355399)
२५. नर बहादुर (निसान) घले (056 1346464)
२६. सोनाम लामा, सिन्धुपाल्चोक (9823134557)
२७. नविन भट्टराइ (0091 9910754209)
२८. राजकुमार लिम्बु
२९. स्याम लामा, काठमाण्डौ
३०. ङिमा शेर्पा (9810031753)
३१. कृष्ण बहादुर गुरूङ्ग, झापा
३२. हर्के तामाङ्ग, प्रेम खड्का, विष्णु तामाङ्ग, काठमाण्डौ
३३. रमा तामाङ्ग (9819324027)
३४. इसान खत्री-रामेछाप
३५. शुष्मा श्रेष्ठ, अजमान (0566750412)
३६. विना खरेल, मोरङ्ग (9813913378)
३७. हेमकुमारी वि.क., झापा (9847716912)
३८. कमला तामाङ्ग, झापा (9806574348)
३९. रतन लिम्बु/कल्पना राइ
४०. कर्पु तामाङ्ग, सिन्धुपाल्चोक
४१. मास्टर थिङ्ग/ भिम थिङ्ग (9817292008, 9817267121)
४२. भिम तामाङ्ग, मकवानपुर
४३. निमा शेर्पा, इलाम
४४. बाबुराम लामा (9840298031)
४५. लक्ष्मी शेर्पा (9814083109)
४६. जिमि गुरूङ्ग, काठमाण्डौ (9813338995)
४७. साइला तामाङ्ग, सुजन भण्डारी
४८. विष्णु परियार, बुटवल
४९. रोजन मगर (सुब्बा), (0528355399)
५०. रानी राइ, दमक, डिल्लीमान तामाङ्ग, काठमाण्डौ
५१ कला राइ (9849255543)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु