युवा संगठन प्युठानको जिल्ला भेला सम्पन्न

२०७६ माघ २२ गते, बुधबार

काठमाडाैँ, २२ माघ । “संसारका श्रमिक तथा उत्पीडित युवाहरू एक होऔं ! एकीकृत जनक्रान्ति जिन्दावाद !! देशभक्त, लोकतान्त्रिक, वामपन्थी युवाहरू एकजुट होऔं ! राष्ट्रिय स्वाधीनताका लागि दलाल केपी सरकारको प्रतिरोध गरौं !!” भन्ने मूल नाराका साथ युवा संगठन नेपाल, प्युठानको दाेस्राे जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बसन्तको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्युठान जिल्ला सेक्रेटरी अजय, युवा सङ्गठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिल र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य याङक पुन लगायतले मन्तव्व राखेका थिए । वसन्तको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन प्रगतिले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार