मोबाइल किन्दा छाता उपहार

२०७१ असार ३२ गते, बुधबार

काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि बिक्रेता आइएमएसले ग्राहकका लागि आकर्षक योजना ल्याएको छ ।योजनाअन्तर्गत ग्राहकहरुले २० हजार रुपैयाँभन्दा माथिका सामसुङ मोबाइल, एसेस्सोरिज, गियर अथवा ट्याबको खरिदमा सामसुङको तर्फबाट एक आकर्षक ब्राण्डेड छाता उपहार स्वरुप पाउनेछन् । कम्पनीले योजना स्टक रहुन्जेल सामसुङ स्मार्टफोन क्याफे र सीमित रिटेल स्टोरहरुमा मात्र लागु हुने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार