मोदीको पुत्ला जलाइयो

२०७६ कार्तिक २२ गते, शुक्रबार

काठमाडौँ , २२ कार्तिक । कञ्चनपुरबासीले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विभिन्न ठाँउमा मोदीको पुत्ला जलाएका छन । उनीहरुले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा भारतले नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विभिन्न ठाँउमा मोदीको पुत्ला जलाएका हुन । नेपाल भारत सीमास्तम्भ ७९३/१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु