मान्मामा जनसागर उर्लियो, प्रकाण्डले सम्बोधन गर्दै

२०७५ मंसिर १९ गते, बुधबार

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले आयोजना गरेको जनसभामा जनसागर उर्लिएको छ । जनसभाका प्रमुख अतिथि नेकपा प्रवक्ता प्रकाण्ड रहेका छन् । जनसभामा सामना साँस्कृतिक परिवारले जनवादी गीत प्रस्तुत गरेको छ । जनसभामा प्रवक्ता प्रकाण्डलाई कालीकोटका सहिद परिवारसहित कोलिकोटवासीको तर्फबाट फूलको मालासहित भव्य अभिनन्दन गरिएको छ । प्रकाण्डले जनसभालाई केहीबेरमै सम्बोधन गर्दैछन् । ग्रामीण क्षेत्रबाट जुलुस जनसभास्थलमा आइपुग्ने क्रम जारी छ । हजारौं संख्यामा टाढाबाट युवायुवती, महिला, विद्यार्थी, वृद्धवृद्धाहरु स्वफूर्त रुपमा जनसभामा आजै प्रकाण्डले सहिद पपरिवारलाई भेट् गर्ने कार्यक्रम रहैको आयोजकले जनाएको छ । जनसभालाई युवा टीमले विशेष सुरक्षा दिइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु