माओवादी नयाँ कार्यदिशा तय गर्दै

२०७१ असार २१ गते, शनिबार


काठमाडौँ । नेकपा-माओवादी देशको वर्तमान संकट निकासको लागि नयाँ कार्यदिशासहित अघि बढ्ने तयारी गरिरहेको छ । यही नयाँ कार्यदिशा निर्माणको निम्ति नेकपा-माओवादीको अहिले केन्द्रिय समितिका बैठक जारी रहेको छ । पार्टीीठन हुँदा जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा लिएको माओवादी अझै त्योभन्दा परिस्कृत कार्यदिशाका साथ अघि बढ्ने तयारी गरिरहेको बताइएको छ । माओवादीको जारी केन्द्रिय समितिको बैठकमा पार्टीध्यक्ष मोहन वैद्य किरणद्वारा जनयुद्धको जगमा जनव्रि्रोह भन्ने उही पुरानै कार्यदिशाको दस्तावेज पेस गरिएको छ भने पार्टीीचिव नेत्रविक्रम चन्दले अध्यक्ष किरणको भन्दा पृथक एकीकृत क्रान्तिको सिद्धान्तको कार्यदिशा प्रस्तुत गरेको बताइएको छ । बैठकमा अध्यक्ष किरण र सचिव आ-आफ्नो दस्तावेजलाई प्रस्तुत गरेपछि केन्द्रिय समितिका सदस्यहरुलाई अध्ययनको रुपमा उपलब्ध गर्राई बहस गराउन थालिएको छ । यो दुइ दस्तावेजमा केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखिसकेपछि निष्कर्षहित पार्टीे वैकल्पिक केन्द्रिय सदस्यसहितको पूण बैठकमा सो विषय प्रस्तुत गर्ने तयारी गरिएको बुझिएको छ ।
पार्टीीध्यक्ष किरणको जनयुद्धको जगमा जनव्रि्रोह र पार्टीीचिव विप्लवको एकीकृत क्रान्तिको सिद्धान्तको कार्यदिशाका विषयमा यही असार २५ बाट पूण् केन्द्रिय समितिको बैठकमा बहस चलाइने र त्यसबाट निस्किएको निचोडसहित राष्ट्रिय सम्मेलनमा पेस सो कार्यदिशा पेस गर्ने उक्त पार्टीी तयारी गरेको स्रोत बताउँछ । यही असारको दोस्रो साता बोलाउने भनिएको पार्टीे राष्ट्रिय सम्मेलनको नीतिसमेत अहिलेसम्म पार्टीी तोक्न सकेको छैन । अब दुवै दस्तावेजको निष्कर्षहित पार्टी राष्ट्रिय सम्मेलन ठोस गर्नेछ । त्यसपछि माओवादी पार्टीीाफ्नो ठोस योजनाका साथ निर्णायक आन्दोलनमा जाने, उक्त पार्टी एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु