माअाेवादी भुकम्प पिडितलाइ सहयोग र उद्दारमा सघाउदै

२०७२ बैशाख १७ गते, बिहीबार

काठमाडौं, १७ बैशाख । नेकपा माअाेवादीले भुकम्प पिडितलाइ सहयोग र उद्दारमा सघाउन विभिन्न कार्यक्रमहरु सार्बजनिक गरेको छ । यसैक्रममा माअाेवादीले अाज दिउसाे १ बजे गाे‌गबु बसपार्कमा सरसफार्इ गर्ने भएको छ । सरसफार्इ कार्यक्रममा पार्टीका महासचिब , प्रबक्ता लगायत उच्च तहका नेताहरु समेत सहभागी हुने बताइएको छ । यसैगरी माअाेवादीले भोलि भुकम्प पिडितको सहयोगार्थ रक्त दान कार्यक्रम समेत गर्ने बताएको छ । यस बिषयमा माअाेवादीका महासचिब विप्लबद्वारा जारी गरिएको प्रेस बक्तब्य यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु