माअाेवादी गुल्मीको सेक्रेटरीमा बिष्णु पंन्त

२०७३ माघ १ गते, शनिबार

काठमाडौं, १ माघ । नेकपा(माअाेवादी) गुल्मीले भुमिगत शैलिमा अधिवेशन सम्पन्न गरेकाे छ । अधिवेशन जिल्ला सदरमुकाम देखि करिब २० किलोमिटर पश्चिम जैसेथाेक गाविसकाे राेकायचाैरमा सम्पन्न भएको बताइएको छ । जिल्लाका ७५ वटै गाविसबाट प्रतिनिधिहरुको उपस्थितिमा जंगलकाे बिचमा दुई दिन लगाई जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले सेक्रेटरीमा बिष्णु पंन्तसहित २५ सदस्यीय जिल्ला समिति निर्माण गरेकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु