मलेसियामा माओवादी मोर्चा गठन

२०७१ फाल्गुन ८ गते, शुक्रबार

काठमाडौँ । मलेसियामा रहेका नेकपा माओवादी समर्थकहरुको भेलाले विप्लब नेतृत्वको नेकपा माओबादी प्रवास शाखा मलेसिया र नेपाल जन प्रगतिशील मोर्चा केन्द्रीय समिति मलेसिया गठन गरेका छन।एन.बी. भारध्वज को अध्यक्षतामा भएको भेलाले मलेसियामा रहेका पार्टीका राज्य कमिटि सदस्य, जिल्ला कमिटी सदस्य , एरिया कमिटी सदस्य र पूर्ब जनमुक्ति सेनाका सदस्यहरुले विप्लव नेतृत्वको माओवादीलाई समर्थन गर्दै पार्टी संगठन र मोर्चा को गठन गरेका हुन ।मलेसिया मा रहेका एक दर्जन बढी राज्य कमिटी सदस्यहरु नेकपा माओबादी प्रवेश गरेका हुन् ।
संगठन पछि बिस्तार गर्ने गरि मोर्चाको केन्द्रीय कमिटी को नामावली भेला पश्चात सार्ब्जनिक गरिएको छ। नेपाल जन प्रगतिशील मोर्चा मलेसिया को नावाबली यस प्रकार रहेको छ।
सल्लाहकार :
१. एन.बी. भारध्वज
२. धनीराम सिम्खडा
३. जगत क्षेत्री बूडा
४. मदन गहतराज
५. अनीपाल विक
६. शिव ढकाल
अधयक्ष
लीला राज आचार्य
उपाधय्क्ष – सुमन श्रेष्ठ
महासचिब-धन कृसण चौलागाई
सचिवः जीवन राना
नरेश भट्ट
होम प्रसाद बास्तोला
कोषाधय्क्ष- सपना कार्की
सदस्यहरु
मेक राज अधिकारी
कृष्ण कडेल
दलबहादुर सनमानी
सुजन तामांग
यसबीच ,एक महिनाभित्र मलेसियाका सबै राज्यमा मोर्चा गठन गर्ने समेत प्रवास शाखा का संयोजक धनिराम सिम्खाडाले जानकारी दिएका छन । संगठन बिस्तारसँगै प्रवास साशा र मोर्चा को केन्द्रीय समिति पनि विस्तारित हुने बताइएको छ।

प्रतिक्रियाहरु