‘भ्रष्टचारबिरुद्धको अभियानमा सबै एक हौ ‘

२०७३ मंसिर १७ गते, शुक्रबार

काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्डले भ्रष्टचार बिरुद्दको अभियानमा सबैलाई साथ दिन अपिल गरेका छन । प्रवक्ता प्रकाण्डले कालिकोटस्थित सम्पुर्ण सरकारी कार्यलयका प्रमुखसंगको अन्तरक्रिया कार्यक्रममामा सो अपिल गरेका हुन् । उनले जिल्लाको बिकास निर्माणको काम तिब्रगतिमा अगाढी बढाउन निर्देशन समेत दिए । अन्तरक्रियामा बोल्दै प्रवक्ता प्रकाण्डले बिकाश निर्माणको काममा कतैबाट बाधा अड्चन पुगे सो बाधा अड्चन फुकाउन आफ्नो पार्टी तयार रहेको बताए ।
सो अन्तरक्रिया कार्यक्रममामा कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेलगायत सम्पुर्ण सरकारी कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु