भारतीय प्रहरीबीच आफू आफूमै गोली हानाहान

२०७६ मंसिर १८ गते, बुधबार

काठमाडौं, १८ मंसिर । भारतको छत्तीसगढ सिमा नजिक भारतीय सिमा प्रहरीबीच एक आपसमा गोली हानाहान हुदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाईते भएका छन् ।
भारत तिव्वत ४६ औ बटालियनका प्रहरीबीच बिहान किन गोली हानाहान भएको हो भन्ने अधिकारीहरुले यकीन गरेका छैनन् । – एजेन्सी

प्रतिक्रियाहरु