भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

२०७५ असार ३२ गते, सोमबार

काठमाडौं, ३२ असार । आज बसेको मन्त्री परिषदको बैठकले भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको हो । त्यस्तै, सरकारले उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु