बेढंगको समायोजन प्रक्रिया खारेज गर्न माग

२०७६ कार्तिक ५ गते, मंगलवार

काठमाडौँ , ५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले स्वास्थ्य सेवाका कर्मचारीलाई दोस्रो दर्जाको ब्याबहार गरेको भन्दै आपत्ति जनाएको छ । महासंघका अध्यक्ष टिका कडेलले विज्ञप्ति जारी गर्दै भिन्न भिन्न मापदण्ड बनाएर गरिएको समायोजन प्रक्रियाप्रति खेद व्यक्त गरेका छन । उनले बेढंगको समायोजन प्रक्रिया खारेज गर्न माग समेत गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु