बिस्फोटनमा सहादत भएका ‘राजेश’ लाई शहिद घोषणा

२०७६ श्रावण ३ गते, शुक्रबार

काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टीले आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ बिस्फोटन हुदा सहादत भएका रामबहादुर सिंह ‘राजेश’ लाई शहिद घोषणा गरेको छ । हिजो साँझ कैलालीको धनगढी उपमहानगरपालिका ३ शहीद गेटमा भएको सो घटनामा परि ‘राजेश’को मृत्यु भएको थियो भने अन्य सर्बसाधारण घाइते भएका थिए । घाइते हुने सर्बसाधारणमा कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी-४, बोराडाडीका केशवराज पाण्डे भएको बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु