बंगलादेशमा च्याट गर्ने एप्लिकेसनमा प्रतिबन्ध

२०७१ माघ ७ गते, बुधबार

काठमाडौं । बंगलादेशमा सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै च्याट गर्ने एप्लिकेसनमा प्रतिबन्ध लगाईएको छ । त्यहाँको सुरक्षा एजेन्सीको आग्रहमा टेलिकम रेगुलेटरी कमिसनले च्याटमा प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ ।
तर यसको निगरानी गर्न भने सुरक्षा एजेन्सीलाई कठिन भएको छ । सुरक्षा एजेन्सीले यस्तो एप्लिकेसन आपराधिक गतिविधिमा संलग्नहरुले उपयोग गर्ने गरेकाले अनुसन्धानका लागि प्रतिबन्ध लगाइएको जनाएको छ ।

प्रतिक्रियाहरु