फेसबुक संस्थापकको अनौठो कुकुर प्रेम

२०७१ भाद्र २३ गते, सोमबार

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक संस्थापक कार्मजुकर्रबर्गको कुकुर प्रेम देखेर उनका परिवारका सदस्य, आफन्त र साथीभाइ छक्क पर्ने गरेका छन्् । जुकर्रबर्गलाई सबैभन्दा मन पर्ने जनावर कुकुर हो । उनको कुकुर क्रेज बुझन आफ्नो फेसबुक पेजको प्रमुख तस्वीरमा कुकुरको फोटो राखेबाट पनि प्रष्ट हुन्छ । उनको साथमा सधैं कुकुर भएकै हुन्छ । चाहे कार्यक्षेत्रमा होस, चाहे भान्छामा होस्, चाहे बेडरुममा वा घुमफिरका बेला होस् । उनको साथमा सधैं कुकुर हुन्छ । पुली नाम गरेको उक्त कुकुर उनले हगेंरीबाट किनेर ल्याएका हुन् । जुकर बर्गले कुकुरसँगै हुँदा आफू बढी सिर्जनशील हुने बताएका छन्् । वासिङ्टन पोष्टलाई केही समयअघि दिएको अन्तर्वार्तामा उनले भनेका छन््, ‘एक्लै हुँदा सोच्न र सृजना गर्न गाह्रो हुन्छ । कुकरसगँगै हुँदा धेरै कुरा सृजना गर्न सहयोग मिल्छ ।’ हार्र्डर्डविश्वविद्यालयमा पढ्दै गर्दा उनले सन् २००४ मा फेसबुक स्थापना गरेका थिए । अमेरिकाको न्यूयोर्कमा सन् १९८४ मे १४ मा जन्मिएका जुकर्रबर्गले फेसबुककै कमाइबाट छोटो समयमै धनाढ्य हुने विश्वको सबैभन्दा कान्छा अरबपतिको हैसियत बनाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार